म्याग्दी । इमेल पढियो कि नपढेको भन्ने विषयमा थाहापाउन गाह्रो हुन्छ । इमेल पढेको छ की छैन्न भनेर थाहा पाउन यसो गराैं, सबै भन्दा पहिले, तपाईको ल्यापटप वा कम्प्युटरको गुगल क्रोमको माथि दायाँ छेउमा देखिने तीन डटमा क्लिक गर्नुहोस् र त्यसपछि मोर टूल्समा क्लिक गर्नुहोस् । अब एक्सटेन्सनमा क्लिक गर्नुहोस् । अब तपाईको अगाडि एउटा विन्डो खुल्नेछ, त्यसको फेदमा जानुहोस्, त्यहाँ गेट मोर एक्सटेन्सनमा क्लिक गर्नुहोस् । अब मेलट्र्याक फर जिमेल एण्ड इनबक्स : इमेल ट्र्याकिङ टाइप गरेर खोज्नुहोस् । अब जीमेल ट्याबमा जानुहोस् र कसैलाई मेल पठाउनुहोस् । अब तपाईको पठाइएको मेल पढ्ने बित्तिकै तपाईले तपाईको मेल पठाएको कति समय पछि पढेको छ वा छैन भन्ने सूचना प्राप्त हुनेछ । साथै तपाईले ह्वाट्सएप जस्तै मेलमा इनबक्सको अगाडि २ वटा निलो टिक देख्नुहुनेछ ।
Email Sent पछि प्रापकले मेल पायो पाएन यसरी पत्ता लगाऔं
2024-01-09T22:24:00+05:45
Ganesh Kc
◄♣♣♣♣ Highlight ♣♣♣♣►
_________Admin_________


महत्वपूर्ण न्यूजहरुको लिङ्कः
विभिन्न कार्यालयहरुो लिङ्कः
- शिक्षा मन्त्रालय
- स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
- शिक्षक सेवा आयोग
- लोक सेवा आयोग
- त्रिभुवन विश्वविद्यालय TU
- नेपाल खुला विश्वविद्यालय NOU
- काठमाण्डाै विश्वविद्यालय KU
- शिक्षा विभाग सानोठिमी
- परीक्षा नियन्त्रण कार्यालय
- राष्ट्रिय किताबखाना (शिक्षक)
- पाठ्यक्रम विकास केन्द्र
- प्रदेश सरकार गण्डकी प्रदेश, पोखरा
- जिल्ला समन्वय समितिको कार्यालय, म्याग्दी
- जिल्ला शिक्षा कार्यालय, म्याग्दी
- बेनी नगरपालिका, गण्डकी प्रदेश, बेनी म्याग्दी
- जामुनाखर्क मावि, म्याग्दी
विद्यार्थीहरुको लागी सिकाई सम्बन्धी महत्वपूर्ण लिङ्कहरुः
Share Market (सेयर बजार):
मेराे फेसबुक पेज:-
►Search Engine/सर्च इन्जिन
►►►Dictionary◄◄◄
◄►धेरै हेरिएका पाेष्टहरु◄►
-
शिक्षकहरुको लागी नयाँ तलब निकासा पुष्ट्याई माग फाराम Excel फाइल डाउनलोड गर्न यहाँ Click वटनमा Click गर्नुहोस् ।
-
Some useful websites for Information collection, learning purpose and Teaching material Preparation.Wikipedia: https://www.wikipedia.org/ Collaborative website launched in 2001 Online free content encyclopedia Based on model of open...
-
Myagdi : The Nepal Telecom Authority (NTA) has provided internet service for free in 31 districts. Issuing a notice on Sunday, the NTA sa...
-
म्याग्दी । (2077) पाठशाला CUG सिम ’ वितरण गर्ने सम्बन्धी सूचना नेपाल सरकार , शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको ' विद्याल...
-
तपाईं आफ्नो व्यापार/व्यवसायमा Qr Code (Quick Response Code) को प्रयोग गरि आफ्ना ग्राहकहरुलाई थप सुविधा दिन चाहनुहुन्छ अथवा आफ्नो व्यक्तिगत ...
-
कोभिड १९ महामारीका कारण यसपटक बेलायत सरकारले ब्रिटिस गोर्खा र सिंगापुर पुलिसमा भर्ती हुन इच्छुकका लागि अनलाइनबाटै नाम टिपाउने प्रणाली सुरू...
-
ल्यापटप प्रयोगकर्ताका लागि एउटा खुशीको खबर आएको छ । यदि तपाईं विण्डोज टेन ल्यापटप चलाउनुहुन्छ भने नयाँ ब्याट्री रिपोर्ट फिचर गर्न पाउनुहु...
-
माध्यमिक शिक्षा परीक्षा SEE कक्षा १० काे मूल्याङ्कन कार्यविधी अनुसारका सबै अनुसूचीहरु र Marks लेजर/Grade Sheet Download गरी काम गर्नुहाेस...