फेसबुकमा पोस्ट गरेका Status र फोटोमा ४०/४५ देखि १००/२०० सम्म लाईक धेरै कसरी देखाउने ?
तपाईले फेसबुकमा subscriber फिचर enable गर्नुपर्छ ।
Step 2
आफ्नो Status वा
फोटो अपलोड गर्नुहोस् । पोस्टको प्राईभेसी Public बनाउन नबिर्सनुहोला ।
त्यसपछि ब्राउजरमा गएर www.likelo.com खोल्नुहोस् । त्यहाँ तपाईले
"Click Here" लेखिएको
देख्नुहुन्छ । त्यहाँ क्लिक गरेपछि "Xperia smart phone पेज" मा पुग्नुहुनेछ ।
त्यो पेजको माथिपट्टि रहेको "Install" बटनमा क्लिक गरेपछि Success म्यासेजसहितको नयाँ पेज
खुल्नेछ ।
Step 4
address bar बाट त्यो success पेजको लिँक (url) कपि गर्नुहोस् ।
Step 5
त्यो कपि गरिएको url लाई likelo.com को होमपेको फिल्ड मा राखेर Submit गर्नुहोस् । अब तपाईले आफ्ना
स्ट्याटसहरुको लिस्ट देख्नुहुनेछ । चाहेको स्ट्याटस रोजेर Submit मा क्लिक गर्नुहोस् । तपाईले
फोटो पनि रोज्न सक्नुहुन्छ । अब १/२ मिनेटपछि आफ्नो स्ट्याटस् हेर्नुहोस , टन्नै लाईक बढेको
देख्नुहुनेछ । तर यसको नोटिफिकेशन भने पाउनुहुन्न । तपाईले आफ्नो स्ट्याटस लाईक
गरेकाहरुको प्रोफाईल चाहिँ हेर्न सक्नुहुन्छ ।
नोट: यसबाट एउटा स्ट्याटसको एकपटक मात्र लाईक
बढाउन सकिन्छ तर सयौँ स्ट्याटसहरुमा बढाउन सकिन्छ । यसमा १००
प्रतिशत प्राइभेसी नहुन पनि सक्छ ।