आजको युग विज्ञान र प्रविधिको युग हो । किनकि अब पनि नयाँ प्रविधी सँग हामी जोडिने जमर्को नगर्नु हाम्रो कमजोरी नै हो । सम्भव हुनेहरु सहजै प्रविधीमा जेडिनुहुन्छ तर तपाईंहामीहरु आउनुहोस् सहकार्य सँगै अगाडी बढौं । म कमजाेर छु मैले त सक्दिन हाेला भनेर नबस्नुहाेस् किनकी असम्भव भन्नेकुरा मुर्खको दायरीमा मात्र लेखिएको हुन्छ रे त्यसैले हरेक कार्यमा सकरात्मक भावना राखौं एकदिन पक्कै सफल भइनेछ । एउटा कथा छ नी एउटा चप्पल कम्पनीका दुईजना स्टाफहरुलाई अफ्रिकामा त्यहाँको जनताहरुको वस्तुस्थिती बुझ्नको लागी पठाइयो जसमध्ये एकजना निकै पोजेटिभ भावना भएको कर्मचारी र एकजना सदैब नेगेटिभ भावना भएको कर्मचारी छनोट भएका थिए । जब दुवैजना आफ्नो अध्ययनको लागी अफ्रिका पुगे अनी जब अध्ययन र अवलोकन को समय सुरु भयो पोजेटिभ भावना भएको कर्मचारी यति धेरै खुशि भयो कि उसले सोच्यो आहा यहाँ त चप्पल को अत्यन्तै धेरै सम्भावना रहेछ किनकी अझसम्म यहाँ कसैले चप्पल लगाउने गरेको नै रहेनछन् त्यसैमा अर्को नेगेटिभ भावना भएको कर्मचारी यति धेरै दुखी भयो कि उसले सोच्यो अहो यहाँ त चप्पल को कुनै खाँचो नै रहेनछ किनकी अझसम्म यहाँ कसैले यहाँ चप्पल लगाउने गरेको नै रहेनछन् । त्यसैले हरेक कुरालाई पोजेटिभ लिनुहोस् यहाँ असम्भव भन्ने केहि चिज पनि छैन बाँकि तपाईको हातमा ......
◄♣♣♣♣ Highlight ♣♣♣♣►
_________Admin_________
महत्वपूर्ण न्यूजहरुको लिङ्कः
विभिन्न कार्यालयहरुो लिङ्कः
- शिक्षा मन्त्रालय
- स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
- शिक्षक सेवा आयोग
- लोक सेवा आयोग
- त्रिभुवन विश्वविद्यालय TU
- नेपाल खुला विश्वविद्यालय NOU
- काठमाण्डाै विश्वविद्यालय KU
- शिक्षा विभाग सानोठिमी
- परीक्षा नियन्त्रण कार्यालय
- राष्ट्रिय किताबखाना (शिक्षक)
- पाठ्यक्रम विकास केन्द्र
- प्रदेश सरकार गण्डकी प्रदेश, पोखरा
- जिल्ला समन्वय समितिको कार्यालय, म्याग्दी
- जिल्ला शिक्षा कार्यालय, म्याग्दी
- बेनी नगरपालिका, गण्डकी प्रदेश, बेनी म्याग्दी
- जामुनाखर्क मावि, म्याग्दी
- सिकाइ चौतारी पोर्टल
विद्यार्थीहरुको लागी सिकाई सम्बन्धी महत्वपूर्ण लिङ्कहरुः
Share Market (सेयर बजार):
मेराे फेसबुक पेज:-
►Search Engine/सर्च इन्जिन
►►►Dictionary◄◄◄
◄►धेरै हेरिएका पाेष्टहरु◄►
-
म्याग्दी । सरकारले ६० वटा सीपमूलक, सीप अभिवृद्धि तथा उद्यमशीलता विकास तालिम सञ्चालन गर्ने भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय ...
-
शिक्षकहरुको लागी नयाँ तलब निकासा पुष्ट्याई माग फाराम Excel फाइल डाउनलोड गर्न यहाँ Click वटनमा Click गर्नुहोस् ।
-
Some useful websites for Information collection, learning purpose and Teaching material Preparation.Wikipedia: https://www.wikipedia.org/ Collaborative website launched in 2001 Online free content encyclopedia Based on model of open...
-
म्याग्दी । विभिन्न संघ/संस्था, कार्यालय वा संगठित संस्थाहरु तथा व्यक्तिले एकै पटक धेरै मोबाइल नम्बरमा एउटै सन्देश (एसएमएस) पठाउनु पर्न...
-
ICT FILE 2080
-
To all researchers and students. When we want to translate long sentences on Google, translation is literal translation. It means the word...
-
Step 1: Search for cmd in Start menu, right-click on the command prompt, click on Run as Administrator. Step 2: Connect the USB device to ...
-
ल्यापटप प्रयोगकर्ताका लागि एउटा खुशीको खबर आएको छ । यदि तपाईं विण्डोज टेन ल्यापटप चलाउनुहुन्छ भने नयाँ ब्याट्री रिपोर्ट फिचर गर्न पाउनुहु...
-
म्याग्दी । पेन ड्राइभ हरेक प्रकारका डिजिटल डेटा स्टोर गर्नका लागि निकै उपयोगी र आवश्यक चिज हो । सामान्यतया हामी आफ्ना हरेक प्रकारका जानका...
